जिल्ला समन्वय समितिको कार्यालय, डडेल्धुराले आगामी मिति २०७५।६।१५ गते विहान १० बजे जिसस सभा हलमा भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेश नं. ७,धनगढी का माननीय मन्त्रीज्यूको आतिथ्यमा हुन लागेको आ.व.२०७४।७५ को बार्षिक समीक्षा गोष्ठीमा जिल्लास्थित स्थानीय तहहरूका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरू, जिल्लास्थित कार्यालयहरू र गैससहरूले तोकिएको समीक्षा ढाँचा (जिससको वेभपेज www.ddcdadeldhura.gov.np मा समेत छ) प्रस्तुती तायर गरी विधुतीय र हार्ड कपिसहित उपस्थित भई दिनुहुनअनुरोध गरिन्छ ।