स्था.पू.वि.सा.कार्यक्रम अन्तर्गत छनौट भएका योजनाहरुको विवरण जिल्ला समन्वय समितिको कार्यालय, डडेल्धुराले  मिति २०७५ असोज १५  गते सम्पन्न गरेको   जिल्लास्थित स्थानिय तहहरू, कार्यालयहरू, गैरसरकारी संघसंस्थाहरूको गत आ.व. २०७४।७५ को बार्षिक प्रगति समीक्षा कार्यक्रमको प्रेस  विज्ञप्ति जिल्ला समन्वय समितिको कार्यालय, डडेल्धुराले आगामी मिति २०७५।६।१५ गते विहान १० बजे जिसस सभा हलमा भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेश नं. ७,धनगढी का माननीय मन्त्रीज्यूको आतिथ्यमा हुन लागेको आ.व.२०७४।७५ को बार्षिक समीक्षा गोष्ठीमा जिल्लास्थित स्थानीय तहहरूका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरू, जिल्लास्थित कार्यालयहरू र गैससहरूले तोकिएको समीक्षा ढाँचा (जिससको वेभपेज www.ddcdadeldhura.gov.np मा समेत छ) प्रस्तुती तायर गरी विधुतीय र हार्ड कपिसहित उपस्थित भई दिनुहुनअनुरोध गरिन्छ । जिल्ला समन्वय समितिको मिति २०७५ असोज ७ गते बसेको बैठकको निर्णयहरू संविधान दिवस २०७५ मनाउने सम्वन्धमा डडेल्धुरा जिल्लास्तरीय मूल समारोह समिति २०७५ बाट भएका निर्णयहरू जिल्ला समन्वय समितिको मिति २०७५।५।१२ गते बसेको बैठकको निर्णयहरू जिल्ला समन्वय समितिको मिति २०७५।५।७ गते बैठकको निर्णयहरू मिति २०७५ बैशाख देखी असार सम्म भएका क्रियाकलापहरूको त्रैमासिक विवरणको स्वत: प्रकाशन आ.व. २०७५।७६ को लागि मौजुदा सूची दर्ता गराउने जिल्ला समन्वय समिति, डडेल्धुराको दोस्रो जिल्ला सभाबाट मिति २०७५ आषाढ २८ गते पारित नीति तथा कार्यक्रम

सामाजिक सुरक्षा

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०६९ बमोजिम समाजका जेष्ठ नागरिक, एकल महिला, विधवा, दलित वर्ग, लोपोन्मुख आदिवासी जनजाति, अशक्त्त अपाङ्गता भएका नागरिकहरु एव दलित बालबालिकाहरुले सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नेछन् । सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नका लागि चालू आर्थिक वर्षको मंसिर १५ गते सम्ममा दरखास्त दिनु पर्नेछ ।

निम्न वर्गहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने छन् ।

सि न लक्षित समूह उमेर समूह लक्षित समूहले पाउने सुविधा (मासिक)
जेष्ठ नागरिक दलित ६० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक ५००।
जेष्ठ नागरिक अन्य ७० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक ५००।
एकल महिला ६० वर्ष उमेर पुगेका देहायका अवस्था भएका सबै एकल महिलाक विवाह नगरी बसेका एकल महिलाख सम्बन्ध विच्छेद भएका एकल महिला ५००।
विधवा महिला विधवा महिलाले विवाह गरेमा सामाजिक सुरक्षा भत्ता प्राप्त हुने छैन । ५००।
पूर्ण अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट रातो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु १०००।
आशिक अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट निलो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु ३००।
लोपोन्मुख आदिवासी जनजाति १०००।
दलित बालबालिका पाँच वर्ष उमेर पुरा नभएका दलित बालबालिका २००।



गा.वि.सका नाम्हरु आ.व (चौमासिक) जेष्ठ नागरिक जेष्ठ नागरिक कर्णाली जेष्ठ नागरिक दलित एकल बिधवा पूर्ण अशक्त अपांग आंशिक अशक्त लोपोन्मुख बालबालिका डाउनलोड
पु पु पु पु पु पु पु
ne-नवदुर्गा () 1425 0 डाउनलोड
Skip to toolbar