जिल्ला समन्वय समितिको कार्यालय, डडेल्धुराले आगामी मिति २०७५।६।१५ गते विहान १० बजे जिसस सभा हलमा भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेश नं. ७,धनगढी का माननीय मन्त्रीज्यूको आतिथ्यमा हुन लागेको आ.व.२०७४।७५ को बार्षिक समीक्षा गोष्ठीमा जिल्लास्थित स्थानीय तहहरूका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरू, जिल्लास्थित कार्यालयहरू र गैससहरूले तोकिएको समीक्षा ढाँचा (जिससको वेभपेज www.ddcdadeldhura.gov.np मा समेत छ) प्रस्तुती तायर गरी विधुतीय र हार्ड कपिसहित उपस्थित भई दिनुहुनअनुरोध गरिन्छ ।
जिल्ला समन्वय समितिको कार्यालय, डडेल्धुराले आगामी मिति २०७५।६।१५ गते विहान १० बजे जिसस सभा हलमा भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेश...
थप पढ्नुहोस ...
जिल्ला समन्वय समितिको मिति २०७५ असोज ७ गते बसेको बैठकको निर्णयहरू
जिल्ला समन्वय समितिको मिति २०७५ असोज ७ गते बसेको बैठकको निर्णयहरू
संविधान दिवस २०७५ मनाउने सम्वन्धमा डडेल्धुरा जिल्लास्तरीय मूल समारोह समिति २०७५ बाट भएका निर्णयहरू
संविधान दिवस २०७५ मनाउने सम्वन्धमा डडेल्धुरा जिल्लास्तरीय मूल समारोह समिति २०७५ बाट भएका निर्णयहरू
स्थानीय तहहरूबाट जिससमा प्रस्तुत हुने बार्षिक समिक्षाको प्रस्तुतिकरणको ढाँचा
स्थानीय तहहरूबाट जिससमा प्रस्तुत हुने बार्षिक समिक्षाको प्रस्तुतिकरणको ढाँचा
जिल्ला समन्वय समितिको मिति २०७५।५।१२ गते बसेको बैठकको निर्णयहरू
जिल्ला समन्वय समितिको मिति २०७५।५।१२ गते बसेको बैठकको निर्णयहरू
मिति २०७५ बैशाख देखी असार सम्म भएका क्रियाकलापहरूको त्रैमासिक विवरणको स्वत: प्रकाशन
मिति २०७५ बैशाख देखी असार सम्म भएका क्रियाकलापहरूको त्रैमासिक विवरणको स्वत: प्रकाशन
जिल्ला समन्वय समिति, डडेल्धुराको दोस्रो जिल्ला सभाबाट मिति २०७५ आषाढ २८ गते पारित नीति तथा कार्यक्रम
जिल्ला समन्वय समिति, डडेल्धुराको दोस्रो जिल्ला सभाबाट मिति २०७५ आषाढ २८ गते पारित नीति तथा कार्यक्रम